दफा
संक्षित नाम र प्रारम्भ
(१) यस ऐनकोे नाम “खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन सम्वत् २०६३ साल असोज २७ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।